अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

कम्पनीहरुलाई साधारण सेयरको सीमा बढाइने

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र ९, २०८१
in अर्थतन्त्र, अर्थराजनीति
कम्पनीहरुलाई साधारण सेयरको सीमा बढाइने

सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्दै सर्वसाधारणलाई जारी गर्नुपर्ने सेयरमा न्यूनतम १० प्रतिशतको सीमालाई २० प्रतिशत पु¥याउन लागेको छ । बजारलाई थप मर्यादित र समन्यायिक बनाउन नियमावली संशोधन गर्न लागिएको धितोपत्र बोर्डले जनाएको छ ।
थोरै पूँजी भएका कम्पनीमा निश्चित समूह तथा व्यक्तिले मिलेमतोमा अत्याधिक सेयर खरिद गरी बजार मूल्य बढाउने, मूल्यलाई काबुमा राख्ने, आपूर्ति नियन्त्रण गर्नेजस्ता कार्य गरि बजारलाइ प्रभावित बनाई सीमितले फाइदा लिने गरेको पाइएकाले यस्ता कार्यलाई रोक्न धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्न लागिएको हो ।
पछिल्ला दिनमा कारोबार गर्ने व्यक्तिहरुको समूह बनाई बजारमा कर्नरिङ हुने गरेको छ । सरकारले कर्नरिङ गर्नेलाई कारबाहीको व्यवस्था गरेपनि यसको अनुसन्धान गर्न सक्ने संयन्त्र तथा क्षमता नियामक निकाय धितोपत्र बोर्डसँग नभएको देखिन्छ । जसका कारण छोटो समयमै सीमित समूह वा व्यक्ति र संस्थापकहरुले अधिक मुनाफा लिने तथा सर्वसाधारण डुब्बै जाने प्रणाली बढिरहेकोले छ । ।
नियामकीय व्यवस्थाबाहेक अरु कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको न्यूनतम १० प्रतिशत सेयर दिएर बजारमा सूचीकृत हुन सक्ने कानुनी व्यवस्था रहेकोले अहिले पनि बोर्डमा आईपीओ निकाल्न भन्दै स्वीकृति मागेका, आईपीओ निकाल्न तयार भएका कम्पनीले यस्तै सेयर संरचना तयार गरेका छन् ।
हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, अन्य लगायत सेक्टरका कम्पनीलाई न्यूनतम १० प्रतिशतको सीमा छ । यी क्षेत्रका संस्थापक सेयरहरु पनि तीन वर्षपछि साधारणमा रुपान्तरण भई सोही मूल्यमा नै कारोबार हुने गरेका छन । यता बैंक, बीमा तथा वित्तीय क्षेत्रका कम्पनीले भने न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियामकीय व्यवस्था छ ।
बैंक, बीमा तथा वित्तीय क्षेत्रका कम्पनीको संस्थापकको सेयर र साधारण सेयर छुट्याइने गरिएको छ । संस्थापकहरुको सेयर छुट्टै मूल्यमा संस्थापकहरुबीचमा नै कारोबार हुने गर्छ भने साधारण सेयर छुट्टै मूल्यमा कारोबार हुन्छ ।
वास्तवमा रियल सेक्टरका राम्रा कम्पनीलाई बजारमा ल्याउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले यस्तो व्यवस्था गरेको हो । सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाको जारी पूँजीको १० प्रतिशत भन्दा घटी र ४० प्रतिशत भन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्नु पर्ने धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा उल्लेख गरिएको छ । बैंक, बीमा तथा वित्तीय क्षेत्रबाहेक अन्य कम्पनीको सेयर सर्वसाधारणलाई बाँडफाँटको तीन वर्षपछि संस्थापक र साधारणको एउटै मू्ल्यमा कारोबारमा आउने गर्दछ ।

ShareTweet

Discussion about this post

ताजा

प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

फाल्गुन ९, २०८२
वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुग्यो

कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?

फाल्गुन ७, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

फाल्गुन ४, २०८२
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

माघ ३०, २०८२
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

माघ २४, २०८२
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

माघ २३, २०८२

लोकप्रिय

  • नेपालको आर्थिक विकासमा उर्जाको भूमिका

    नेपालको आर्थिक विकासमा उर्जाको भूमिका

    0 shares
    Share 0 Tweet 0
  • प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

2 weeks ago
वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुग्यो

कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?

2 weeks ago
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

3 weeks ago
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

3 weeks ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions