अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

पपकर्नको अस्वभाविक आयतप्रति कृषिमन्त्रीको चासो, निगरानी गर्न निर्देशन्

अर्थशास्त्री by अर्थशास्त्री
जेष्ठ ३१, २०८२
in अर्थतन्त्र, कृषि, व्यापार
पपकर्नको अस्वभाविक आयतप्रति कृषिमन्त्रीको चासो, निगरानी गर्न निर्देशन्

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पछिल्लो समय पपकर्नको आयात अस्वभाविक वृद्धि देखिएको भन्दै चासो व्यक्त गर्नुभएको छ ।

पपकर्नको अस्वभाविक आयतले नेपाल हुदै तेस्रो मुलुक निर्यात भएको हुन सक्ने भन्दै यसलाई कडाई गर्न पनि मन्त्री अधिकारीले निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा भएको मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख एवं मातहतका कार्यलयहरुका प्रमुखहरुसँगको छलफलमा मन्त्री अधिकारीले यस्तो निर्देशन दिनुभएको हो ।

आगामी आर्थिक वर्षको वजेट कार्यन्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न मन्त्रालयका सचिव,महानिर्देशक,महाशाखा प्रमुख एवं मातहतका कार्यलयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

अघिल्लो वर्ष १ अर्वको पपकर्न आयत भएकोमा चालु आर्थिक वर्षमा वढेर ३ अर्व ९४ करोडको आयत भएको देखिएको छ ।

मन्त्री अधिकारीले आगामी आर्थिक वर्षको वजेट कार्यन्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न मन्त्रालयका सचिव,महानिर्देशक,महाशाखा प्रमुख एवं मातहतका कार्यलयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

उहाँले स्थानीय तहमा शसर्त संचालनमा रहेका कार्यक्रमहरुको अनुगमन र मुल्याङ्कन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ ।

पालिकाहरुमा कृषि तर्फ गएको रकम ठिक ढंगवाट खर्च भएको छ छैन,त्यसको प्रतिफल कस्तो र कुन अवस्थाको छ, कार्यन्वयनका लागि भएका जटिलताहरुको जानकारी लिन आवश्यक छ भन्दै मन्त्री अधिकारीले यसका लागि सवै पालिकाहरुमा सम्भव नभए पनि प्रतिनिधीमुलक रुपमा पालिका छनौट गरेर सहसचिवको नेतृत्वमा अनुगमन तथा मुल्याङ्कनको व्यवस्था मिलाउन आवश्यक रहेको वताउनुभयो ।

तल्लो तह सम्म मन्त्रालय र अन्र्तगतका निकायहरुको सेवा सरल र सहजरुपमा पुग्न आवश्यक रहेकोमा जोड दिदै मन्त्री अधिकारील यसका लागि मन्त्रालयका संयन्त्रहरुको प्रभावकारी परिचालनको  आवश्यकता छ ,भन्नुभयो ।

हाल चैते धान न्युनतम समर्थन मुल्य भन्दा ज्यादै कम मुल्यमा विक्री गर्नुपरेको किसानहरुको गुनासो आएकाले यसलाई सम्वोधन गर्नका लागि सम्वन्धीत निकायसँग समन्वय गरि आवश्यक व्यवस्था गर्न पनि मन्त्री अधिकारीले निर्देशन दिनुभएको छ  ।

गाई भैसीमा लाग्ने लम्की स्किन र अफ्रिकन स्वाईन फिभर नियन्त्रणका लागि हाल भैरहेका प्रयास , दुग्ध किसानलाई दुधको रकम भुक्तानीका लागि भएका प्रयास र  हालको अवस्था , रासायनिक मल आयात र वितरणको अवस्थाका वारेमा वैठकमा मन्त्री अधिकारीले जानकारी लिनुभएको थियो ।

त्यस्तै मन्त्री अधिकारीले प्लान्ट क्वारेण्टाईन तथा विषादी व्यवस्थापन केन्द्रलाई फुल तथा फलफुलका विरुवाजन्य उत्पादनको आयात रोकी स्वदेशी उत्पादनलाई प्रोत्साहान एंव नर्सरीलाई प्रवद्र्धन गर्न निर्देशन दिनुभयो। बैठकमा मन्त्रालयका सचिव कृषि विकास तर्फ डा।गोविन्द प्रसाद शर्मा र पशुपन्छी  विकास तर्फ डा।दीपक कुमार खराल सहित विभाग,माहाशाखा एवं कार्यालय प्रमुखहरुले सम्वन्धीत विषयको जानकारी गराउनुभएको थियो ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

9 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

9 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

9 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

10 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions