अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

चौथो राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०८२ सम्पन्न

अर्थशास्त्री by अर्थशास्त्री
मंसिर २८, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, उद्योग, उर्जा, कृषि, पूर्वाधार, बैंक तथा वित्त, विशेष, व्यापार
चौथो राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०८२ सम्पन्न

काठमाण्डौ । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले चौथो राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०८२ यही मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न गरेको छ । सम्मेलनको उद्घाटन समाजका केन्द्रिय अध्यक्ष गंगा बहादुर थापा र स्वागत मन्तव्य महासचिव भिमप्रसाद पन्तले गरेका थिए ।

संस्थाले “स्वाधीन तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ विगत चार वर्षदेखी निरन्तर रुपमा अर्थशास्त्री सम्मेलन गर्दै आइरहेको छ । यसले स्थापना कालदेखि नै राष्ट्रिय अर्थतन्त्रको क्षेत्रमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल, अन्तरक्रिया, बहश, पैरवी गर्दै युवाको जोस, प्रौढको होस र वरिष्ट व्यक्तित्वहरुको ज्ञानलाई समायोजन गरिरहेको छ ।

राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान गर्नु सबै राजनीतिज्ञ, अर्थशास्त्री, प्राज्ञिकवर्ग, खोज अनुसन्धान कर्ता, नीति निर्माणकर्ता, परामर्शदाता, बैंकर, उद्यगी व्यवसायी लगायतका वौद्धिक वर्गको दायित्व हो । यसै दायित्वलाई मनन गर्दै अर्थतन्त्रका समसामयिक मुद्धा र समस्याहरुमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायहरुलाई कार्यान्वयनको लागि सुझाव दिने उदेश्यले यस वर्षको अर्थशास्त्री सम्मेलन सम्पन्न गरिएको संस्थाका अध्यक्ष गंगा बहादुर थापाले बताएका छन् ।

सम्मेलन बिहान ७ः३० बजेको चिया नास्ता सँगै शुरु भएर बेलुकाको ५ः०० बजे गोलमेच छलफलसँगै समापन भएको थियो । उक्त समयमा डिजिटल अर्थतन्त्र सम्बन्धि सेसन, राजनीतिक विचारधारा र अर्थतन्त्र सम्बन्धि सेसन, दिगो विकास सम्बन्धि सेसन, बैंकिङ्ग सम्बन्धि सेसन गरी चारवटा सेसनमा कार्यपत्र प्रस्तुत गरिएका थिए । प्रस्तुत भएका कार्यपत्रहरुको निचोडलाई गोलमेच छलफलमा प्रस्तुग गरी आएका वास्तविक सुझावहरुलाई कार्यान्वयनका लागि सरकारमा पेश गर्न उक्त छलफल कार्यक्रम गरिएको थियो ।

उक्त अर्थशास्त्री सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, माननीय, अर्थसचिव, सरकारका नीति निर्माण तहका व्यक्तित्वहरु, पूर्व गभर्नर, डेपुटी गभर्नर, विश्व विद्यालयका प्राध्यापक, अर्थशास्त्री, बैंकर्ष, उद्योग व्यवसायी लगायत अर्थतन्त्रको क्षेत्रमा सरोकार राख्ने व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

9 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

9 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

10 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

10 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions