अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

बजेटको प्रभावकारिताको विषयमा समीक्षा आवश्यकः महालेखा नियन्त्रक

अर्थशास्त्री by अर्थशास्त्री
पुस ४, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने
बजेटको प्रभावकारिताको विषयमा समीक्षा आवश्यकः महालेखा नियन्त्रक

काठमाण्डौ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले वित्तीय व्यवस्थापनको प्रमुख चुनौतीको रूपमा बजेट निर्माण प्रक्रियामा अपर्याप्त ज्ञानलाई ईन्गित गरेका छन् ।

उनले सरकारले प्रत्येक वर्ष करिब ११ खर्ब रूपैयाँ राजस्व संकलन गरे पनि १९–२० खर्ब रूपैयाँको बजेट बनाउने कार्यले वित्तीय व्यवस्थापनमा कठिनाइ सिर्जना गरेको बताए ।

पौडेलले भने, ’यदि राजस्व र खर्च बीचको असन्तुलन यो अवस्थामा कायम रह्यो भने, आगामी वर्षहरूमा यो समस्या थप गहिरिने सम्भावना छ । केन्द्रीय सरकारले करिब १० खर्ब, प्रदेश सरकारलाई २०० अर्ब र स्थानीय तहलाई २५० अर्ब रूपैयाँ विनियोजन गरेको छ। यसमा पेन्सन र सामाजिक सुरक्षा भत्ताका लागि ठूलो रकम छुट्याइएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि सरकारले करिब ३ खर्ब रूपैयाँ वार्षिक खर्च गरिरहेको उनले बताए । सरकारका खर्चहरू अत्यधिक छन् र यसलाई मितव्ययिता अपनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

महालेखा नियन्त्रक पौडेलले पुँजीगत खर्चको वास्तविक क्षमता करिब ५–६ सय अर्ब रूपैयाँ मात्र रहेको बताए । उनले भने, ’अनुत्पादक क्षेत्रमा हुने खर्चलाई कटौती गर्न अत्यन्तै गम्भीर योजना निर्माण गर्नु आवश्यक छ।’

राजनीतिक स्थिरता बिना सरकारले आयोजना सञ्चालनमा निरन्तरता नआउने कुरा गर्दै पौडेलले प्रभावकारी खर्च व्यवस्थापनको लागि स्थिर सरकारको महत्त्वलाई जोड दिए ।

उनले वर्तमान ’जेनजी सरकार’लाई प्रशंसा गर्दै भने, हालको सरकार खर्चमा मितव्ययिता र प्राथमिकताका आधारमा बजेट खर्च गर्ने प्रयास गरिरहेको छ । यस्तै, सार्वजनिक खर्च पुनरावलोकन आयोगका सदस्य सुरेश प्रधानले बजेट निर्माण प्रक्रिया ’टप टु बटम’ भएको भन्दै जनप्रतिनिधिहरूको अपर्याप्त ज्ञानले समस्यालाई थप जटिल बनाएको उल्लेख गरे ।

यसरी, पौडेल र अन्य विशेषज्ञहरूको विचारले सरकारी खर्च व्यवस्थापनमा सुधारको आवश्यकता र राजनीतिक स्थिरताको महत्वलाई स्पष्ट बनाउँछ ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

9 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

10 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

10 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

10 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions