अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

आठ महिनामा शोधानान्तर बचत दोब्बर हुँदा विदेशी विनिमय सन्चितिमा २७ प्रतिशतले वृद्धि

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र १९, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, बैंक तथा वित्त
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

काठमाडौं । चालु आव २०८२–८२ को पहिलो आठ महनिा (२०८२ फागुनसम्म)को अवधिमा देशको शोधानान्तर बचत दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेकोको तथ्याङ्कअनुसार गत अर्थिक वर्षको अन्त्यमा रु.३१० अर्ब ३७ करोडले बचतमा रहेको शोधानान्तर स्थिति यो आर्थिक वर्षको फागुनसम्समा दोब्बर भन्दा बढीले बढेर रु रु।६५८ अर्ब ३५ करोडले बचतमा रहेको छ ।

अमेरकिी डलरमा अघल्लिो वर्षको सोही अवधमिा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थति समीक्षा अवधमिा ४ अर्ब ६१ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधमिा चालु खाता रु.५५२ अर्ब ८५ करोडले बचतमा रहेको छ । अघल्लिो वर्षको सोही अवधमिा चालु खाता रु.१९७ अर्ब ३ करोडले बचतमा रहेको थयिो । अमेरकिी डलरमा अघल्लिो वर्षको सोही अवधमिा १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधमिा ३ अर्ब ८८ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधमिा खुद पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ५९ करोड रहेको छ । अघल्लिो वर्षको सोही अवधमिा यस्तो ट्रान्सफर रु.६ अर्ब ४१ करोड रहेको थयिो । यसैगरी, समीक्षा अवधमिा रु.१० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशकि लगानी (इक्वटिी मात्र) भत्रिएिको छ । अघल्लिो वर्षको सोही अवधमिा यस्तो प्रत्यक्ष वैदेशकि लगानी (इक्वटिी मात्र) रु.८ अर्ब ४७ करोड रहेको थयिो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल वदिेशी वनिमिय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई २०८२ फागुन मसान्तमा रु.३४१३ अर्ब ७७ करोड पुगेको छ । अमेरकिी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतशितले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ ।

कुल वदिेशी वनिमिय सञ्चतिमिध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई रु.३०३५ अर्ब ११ करोड पुगेको छ । बैंक तथा वत्तिीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको वदिेशी वनिमिय सञ्चति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा ४४.० प्रतिशतले वृद्धि भई रु.३७८ अर्ब ६६ करोड कायम भएको छ । २०८२ फागुन मसान्तको कुल वदिेशी वनिमिय सञ्चतिमिा भारतीय मुद्राको अंश २१.० प्रतशित रहेकोछ ।

सञ्चिति पर्याप्तता सूचक
यता, आर्थकि वर्ष २०८२र८३ को आठ महनिासम्मको आयातलाई आधार मान्दा बैंकङ्गि क्षेत्रसँग रहेको वदिेशी वनिमिय सञ्चति २१.४ महनिाको वस्तु आयात र १८.५ महनिाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखन्छि ।

२०८२ फागुन मसान्तमा वदिेशी वनिमिय सञ्चतिकिो कुल गार्हस्थ्य उत्पादन, कुल आयात र वस्तिृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५५.९ प्रतिशत, १५३.८ प्रतिशत र ४०.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४।१ प्रतिशत रहेका थएि ।

ShareTweet

Discussion about this post

ताजा

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

2 hours ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 day ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

4 days ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

4 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions