चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने
काठमाडौं–चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर सर्बसाधारणका लागि -आइपिओ) निस्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो साधारणसभाले आइपिओ निस्कासन गर्ने प्रस्ताव पारित...





































