काठमाण्डौ । सरकारले विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्याइएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।
हालसम्म विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा २ हजार ५ सय डलर रहेको छ ।








Discussion about this post