अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

जेनजी आन्दोलनमा क्षतिबापत पुनर्बीमा कम्पनीमा मात्र साढे १६ अर्ब दाबी

अर्थशास्त्री by अर्थशास्त्री
पुस ३, २०८२
in अर्थतन्त्र, बैंक तथा वित्त, विशेष
जेनजी आन्दोलनमा क्षतिबापत पुनर्बीमा कम्पनीमा मात्र साढे १६ अर्ब दाबी

काठमाण्डौ । गत भदौमा भएको जेनजी आन्दोलनका कारण भएको क्षतिबापत भुक्तानीका लागि बीमा कम्पनीहरूले पुस २ गतेसम्म नेपाल पुनर्बीमा कम्पनीमा १६ अर्ब ६२ करोड रुपैयाँ दाबी गरेका छन् । आतंकवाद तथा हूलदंगा बीमाअन्तर्गत पुनर्बीमा गरेको पुनर्बीमा कम्पनीमा १४ ओटा निर्जीवन बीमा कम्पनीहरूले २ हजार ८ सय ६२ ओटा पुनर्बीमा दाबी पेश गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

जेनजी आन्दोलनमा भएको भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा ३ हजार ३ सय ३ ओटा आवेदनमार्फत २३ अर्ब ४५ करोड दाबी परेको छ । त्यसमध्ये कम्पनीहरूले ७० प्रतिशत दाबी पुनर्बीमा कम्पनीमा गरेका हुन् ।

आन्दोलन तथा हूलदंगाबाट हुने क्षतिको पुनर्बीमा गर्न सरकार र बीमा कम्पनीहरूको समेत लगानीमा बीमा पुल स्थापना गरिएको थियो । सोही बीमा पुल नेपाल पुनर्बीमा कम्पनीमा परिणत भएको हो । नेपाली बीमा कम्पनीहरूले गरेको सम्पत्ति बीमाअन्तर्गत आतंकवाद तथा हूलदंगा बीमाको जोखिममा पुनर्बीमा नेपाल रिमा मात्र गर्नुपर्ने कानूनी व्यवस्थाका कारण जेनजी आन्दोलनको क्षतिमा कम्पनीमा ठूलो दाबी परेको छ । पुनर्बीमा कम्पनीले महाविपत्तिको रेट्रोसेशन गराएको र त्यसबापत विदेशी कम्पनीले पनि दाबी बेहोर्ने भएकाले दाबी भुक्तानीमा समस्या नहुने दाबी गर्दै आएको छ ।

बीमा प्राधिकरणका अनुसार हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसमेत गरी करीब ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् । यो दाबीको २२ प्रतिशत हो ।

प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा र ४ ओटा लघु निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमातर्फ ७१० ओटा आवेदनबाट १९ अर्ब २ करोड रुयैयाँ दाबी गरेकोमा ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ ओटा आवेदनबाट ३ अर्ब ४७ करोड रुपैयाँ दाबी गरेकोमा १ अर्ब २२ करोड भुक्तानी गरेका छन् ।

यसैगरी इन्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ ओटा बीमा दाबीको ५५ करोड ४७ लाखमध्ये ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ ओटा बीमा दाबीको १ करोड ६९ लाखमध्ये १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ ओटा दाबीको ३८ करोड ४० लाखमध्ये ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी गरेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए ।

ShareTweet

Discussion about this post

ताजा

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

माघ १, २०८२
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

पुस २९, २०८२
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

पुस २६, २०८२
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

पुस २५, २०८२
हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

पुस २४, २०८२
बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

पुस २३, २०८२

लोकप्रिय

  • लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    0 shares
    Share 0 Tweet 0
  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

    0 shares
    Share 0 Tweet 0
  • पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

1 day ago
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

2 days ago
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

5 days ago
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

6 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions