काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डे नेतृत्वको समूहले उम्मेदवारी दर्ता गराएको छ ।
महासंघको नयाँ नेतृत्व चयनका लागि यहि चैत २९ र ३० गते ६०औं साधारण सभा तथा निर्वाचन आयोजना हुँदैछ ।
महासंघमा लगातार तीन कार्यकाल सदस्यको भूमकिा नर्विाह गरसिकेका पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दएिका हुन् ।
पाण्डे समूहबाट सदस्य पदका लागि अवज्ञिा मल्ल, अम्बकिा प्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दविस न्यौपाने, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रयिराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, सचनि ढकाल, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।








Discussion about this post