अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र २३, २०८२
in Uncategorized, अर्थतन्त्र, बैंक तथा वित्त
१५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अहिले सेयर बजार घटेकोमा आतालिनु नपर्ने बताएकाा छन् । आज नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर बजारमा अब सुनौला दिन आउने भन्दै लगानीकर्तालाई ढाडस दिएका छन् ।

“अहिले सरकारले लगानीकर्तालाई धरपकड अभियान चलाएको भनि गलत प्रचार गरेर साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको छ जुन सत्य नभएको उनको जिकिर छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने हो। लगानीकर्ताले अध्ययन गरेहुन्छ, सेयरबजारप्रति हामी कति उदार छौँ।” यो सरकारले २६५ साता काम गर्दैछ, एक साताको समयलाई अहो के गर्ने भन्ने अवस्था होइन, उनले थपे ।

सेयर बजार नेपालका सबैभन्दा बढी व्यवस्थित र पारदर्शी क्षेत्र भएको भन्दै यसक्षेत्रका लगानीकर्तालाई हतोत्साहित गर्ने सरकारको नीति नभएको बताएका छन् ।

पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ भन्दै डा. वाग्लेले सरकारले सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्र को रूपमा लिएको बताए । प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा पनि स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोज्नु भएको कुरा उनले बताए ।

स्टक मार्केटमा आएर “सम्पत्ति कहाँबाट ल्यायौ?” भनेर सोध्ने अवस्था छैन। सरकारले धरपकड गर्ने नीति लिएको छैन। यदि कसैले, इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानुन अनुसार मात्र कारबाही हुन्छ।

अर्थमन्त्रीले भने, अहिले प्यानिक हुन आवश्‍यक छैन। आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम हुनेछ ।अर्थमन्त्री डा. वाग्लेले आगामी दिनमा नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधारका कार्य अघि बढाइने जानकारी गराए ।

नेपाल ग्रे लिस्टले पर्नु भनेको अन्तर्राष्ट्रिय बदनामी भएको र यसले लगानीको वातावरणमा नकारात्मक असर पार्ने भन्दैे नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता भएको बताए ।

सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा अघि बढेका केसहरू मा आधारित हुन ्। ह्वाइटकल क्रराइमलाई आर्थिक जरिवानानै गर्ने ध्येय हो । संस्था वा व्यक्ति छानेर दुख दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौ। त्यो भनेको छाडा अर्थतन्त्र होइन।

उनले भने, “न्याय निरूपणको काम अदालतबाट हुने हो र कसैलाई लक्षित गरेर कारबाही गर्ने होइन, कानुनअनुसार अघि बढाउने हो ।”

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

9 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

9 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

10 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

10 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions