अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

मुलुकको १० महिनाको बैदेशिक व्यापार

अर्थशास्त्री by अर्थशास्त्री
जेष्ठ ८, २०८२
in अन्तर्राष्ट्रिय, अर्थतन्त्र, अर्थराजनीति, विशेष, व्यापार
मुलुकको १० महिनाको बैदेशिक व्यापार

काठमाण्डौ । नेपालले साउनदेखी वैशाखसम्म दश महिनाको अवधिमा कुल १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये कूल १४ खर्ब ७४ अर्ब ४१ करोड रुपैयाँ बराबरको आयात गरेको छ भने कूल २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।


प्रमुख निर्यातका वस्तुहरु


यस अवधिमा नेपालले निर्यात र आयात गरेका प्रमुख पाँचवस्तुहरु निम्नबमोजिम रहेका छन् । यस दश महिनाको अवधिमा नेपालले निर्यात गरेका पाँच वस्तुहरुमा पहिलो नम्बरमा सोयाबिन तेल रहेको छ । यस अवधिमा ३७ करोड ४० लाख ८६ हजार ३६८ किलोग्राम सोयाबिन ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।


दोस्रो नम्बरमा सनफ्लावर तेल रहेको छ । जुन ४ करोड ५७ लाख ७९ हजार २९ लिटरको मूल्य १० अर्ब ९ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । तेस्रो स्थानमा कार्पेट निर्यात रहेको छ । १० महिनामा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको आँकडा छ ।


चौथो स्थानमा अलैँची रहेको छ । यसको निर्यात ६ अर्ब ६७ करोड रुपैयाँ बराबर रहेको छ । पाँचौं स्थानमा स्टील तथा आइरन रहेको छ । जुन ४ अर्ब ७९ करोड रुपैयाँ बराबर रहेको छ ।


प्रमुख आयातका वस्तुहरु


यो दश महिनाको अवधिमा नेपालले २ खर्ब ६४ अर्बको इन्धन आयात गरेको छ । कुल आयातमा सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ । डिजेल १ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ बराबरको भएको छ ।


कुल आयातमा दोस्रो स्थानमा कच्चा सोयाबिन तेल रहेको छ । जुन ८१ अर्ब ८९ करोड रुपैयाँ हाराहारी भित्रिएको छ । तेस्रो स्थानमा पेट्रोल छ । पेट्रोल ५३ अर्ब ५ करोड रुपैयाँ बराबर आएको छ । चौथो स्थानमा खाना पकाउने ग्याँस रहेको छ । जुन ५१ अर्ब ८१ करोड रुपैयाँ बराबर भित्रिएको छ ।

ShareTweet

Discussion about this post

ताजा

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३

लोकप्रिय

  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेटका लागि मन्त्रालयहरुसँग छलफल जारी

    0 shares
    Share 0 Tweet 0
  • वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात १.३४ %

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

3 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

5 days ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

6 days ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions