अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

बढ्दो व्यापार घाटा, मुलुक आयातमै निर्भर

अर्थशास्त्री by अर्थशास्त्री
असार १६, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, व्यापार
बढ्दो व्यापार घाटा, मुलुक आयातमै निर्भर

काठमाण्डौ । नेपालमा कूल २८ वटा भन्सार नाकाहरु हरेका छन् । यी नाकाहरुबाट नै नेपालको व्यापार हुने गरेको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार २८ वटा भन्सार नाकाहरुबाट नै सामान आयात हुने गरेको छ । तर, निर्यात भने सबै नाकाहरुबाट हुने गरेको छैन ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २८ वटा भन्सार नाकामध्ये १८ वटा नाकाबाट मात्रै नेपालमा उत्पादन भएको सामान निर्यात भएको छ । १० वटा नाकाबाट कुनै पनि वस्तुत निर्यात नभएको विभाको तथ्यांकले देखाएको छ । नेपालका चोभार, गौतमबुद्ध विमानस्थल, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, तातोपानी, टाँढी र त्रिवेणी नाकाबाट विदेशमा कुनै पनि सामान निर्यात नभएको विभागले सार्वज्निक गरेको तथ्यांकले देखाएको छ । सोही अवधिमा यी नाकाबाट आयात भने उच्च मात्रामा भएको विभागको तथ्यांकले देखाएको छ ।

नेपालको तर्फबाट कुनै पनि सामान निर्यात नभएका नाकाहरुमध्ये सबै भन्दा बढी वस्तु आयात हुने नाका भने तातोपानी नाका हो । यो नाकाबाट ४६ अर्ब ८९ करोड रुपैयाँ भनदा कढीको सामान आयात भएको छ । त्यस्तै निर्यात हुन नसकेका नाकाहरुमध्ये सुथौली नाकाबाट ४ अर्ब ५८ करोड, सुनसरी भन्सार कार्यालयबाट १ अर्ब ९६ करोड, चोभार भन्सार कार्यालयबाट १ अर्ब ५२ करोड र जनकपुर भन्सारबाट १ अर्ब ५१ करोड रुपैयाँको सामान आयात भएको छ ।

यो अवधिमा महेशपुर नाकाबाट ५२ करोड ६७ लाख रुपैयाँको वस्तु आयात भएको छ । त्यस्तै राजविराज नाकाबाट १९ करोड ६७ लाख, गौतमबुद्ध विमानस्थलबाट ७ करोड ९९ लाख रुपैयाँ, टाँढी भन्सारबाट २ करोड ४१ लाख र त्रिवेणी भन्सारबाट २ लाख रुपैयाँ बढीको सामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

ShareTweet

Discussion about this post

ताजा

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

बैशाख २०, २०८३
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0
  • गत आर्थिक वर्षमा साढे आठ अर्ब वैदेशिक लगानी भित्रियो, लाभांशको नाममा डेड गुना बाहिरियो

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

1 day ago
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

2 days ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

1 week ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions