अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?

अर्थशास्त्री by अर्थशास्त्री
फाल्गुन ७, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त
वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुग्यो

काठमाण्डौ । अर्थतन्त्रको सुस्तता र निष्क्रिय कर्जा असुलीमा समस्या बढ्दै जाँदा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ ।

पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ५६ करोड १७ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८० प्रतिशत अर्थात् ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको पुससम्ममा यस्तो सम्पत्ति ३८ अर्ब ८६ करोड ८६ लाख रुपैयाँ थियो ।

राष्ट्रिय वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति २.९८ प्रतिशतले घटेर २८ करोड ८७ लाख रुपैयाँ कायम भएको छ भने एभरेष्ट बैंकको ०.६७ प्रतिशतले घटेर ५१ करोड ६९ लाख रुपैयाँमा झरेको छ । माछापुच्छ्रे बैंकको गैरबैंकिङ सम्पत्तिमा ४३.८६ प्रतिशत घटेर ६० करोड रुपैयाँमा झर्दा कुमारी बैंकको यस्तो रकम ६.६३ प्रतिशतले घटेर २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ पुगेको छ । यी चार बैंकबाहेक अन्य सबैको गैरबैंकिङ सम्पत्तिमा वृद्धि देखिएको छ ।

त्यसैगरी नेपाल बैंकको यस्तो सम्पत्ति २९.४५ प्रतिशतले बढेर २६ करोड ४२ लाख पुगेको छ । नबिल बैंकमा सामान्य वृद्धि भएर ३ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २५.७८ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ९४ लाख पुगेको छ । हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ४४.२१ प्रतिशतले बढेर कुल रकम ६ अर्ब १३ करोड १ लाख रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै १८८.२७ प्रतिशतले बढ्दै १ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी एनआईसी एशिया बैंकको ५.९७ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड ७४ लाख, लक्ष्मी सनराइज बैंकको ४२.२१ प्रतिशतले बढेर २ अर्ब २४ करोड ९० लाख र सिद्धार्थ बैंकको ९.६८ प्रतिशतले बढेर ७७ करोड २० लाख रुपैयाँ पुगेको छ । कृषि विकास बैंकको ३१.६१ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ६८ लाख पुगेको छ भने ग्लोबल आइएमई बैंकको ७.७० प्रतिशतले बढेर ५ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

सिटिजन्स बैंकको ३२.६९ प्रतिशतले बढेर १ अर्ब २७ करोड ५० लाख, प्राइम कमर्सियल बैंकको ११८.०८ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड ५४ लाख, एनएमबि बैंकको ६२.९० प्रतिशतले बढेर १ अर्ब ८३ करोड २६ लाख, प्रभु बैंकको ४४.१८ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ५० लाख र सानिमा बैंकको ३९.२९ प्रतिशतले बढेर १ अर्ब १ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको पहिलो ६ महिनासम्ममा वाणिज्य बैंकको खराब कर्जा औसतमा ५.०८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैकको औसत खराब कर्जा ४.४९ प्रतिशत थियो ।

ShareTweet

Discussion about this post

ताजा

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

चैत्र २९, २०८२
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

चैत्र २९, २०८२
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

चैत्र २८, २०८२
अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण   

शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार   

चैत्र २८, २०८२
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

चैत्र २८, २०८२

लोकप्रिय

  • नेपालको अर्थतन्त्र – बाह्य सूचकमा सुधार, आन्तरिक क्षेत्र अझै दबाबमा

    नेपालको अर्थतन्त्र – बाह्य सूचकमा सुधार, आन्तरिक क्षेत्र अझै दबाबमा

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0
  • शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार   

    0 shares
    Share 0 Tweet 0
  • ‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

2 days ago
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

2 days ago
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

2 days ago
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

3 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions