अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

लम्बिदो इरान युद्धले विश्व अर्थतन्त्र मन्दीको संघारमा

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र २०, २०८२
in अन्तर्राष्ट्रिय, अर्थतन्त्र, उर्जा, पढ्नै पर्ने
लम्बिदो इरान युद्धले विश्व अर्थतन्त्र मन्दीको संघारमा

काठमाडौँ । मध्यपूर्वको द्वन्द्व अझ धेरै लम्बिने अनुमानसँगै अर्थशास्त्रीहरुले विश्व अर्थतन्त्र गम्भिर मन्दीमा धकेलिने प्रक्षेपण गरेका छन् । अक्सफोर्ड इकोनोमिक्सका अर्थशास्त्रीहरुले गरेको आधारभूत आर्थिक पूर्वानुमानले मध्य पूर्वमा ऊर्जा उत्पादन र स्ट्रेट अफ होर्मुज मार्फत ढुवानीको अवरोध निरन्तर रहने र यसले विश्व अर्थतत्त्र एक दुर्लभ मन्दीमा जाने देखिएको छ ।

मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा बजारमा ठूलो हलचल ल्याइसकेको अवस्थामा ग्लोबल इकोनोमिक मोडल प्रयोग गरेर अर्थशास्त्रीहरुले गरेको विश्लेषणबाट गम्भीर परिणामहरू आउने देखिएको छ् ।

तेल आपूर्तिमा अभूतपूर्व आँधी

अर्थशास्त्रीहरुल अमेरिका/इजरायल र इरानबीचको गतिरोधको प्रभावबाट होर्मुजको जलडमरू ६ महिनासम्म पूर्णरुपमा बन्द हुने र साउदी अरब र युएई हुँदै जाने वैकल्पिक पाइपलाइन मार्गहरूमा इरानी आक्रमण र लाल सागरमा हुथी आक्रमणको पुनरुत्थानले तेलको आपूर्तिको अवस्था झनै खराब हुने आंकलन गरेका छन् ।

यसले गर्दा विश्वव्यापी तेल आपूर्ति प्रति दिन लगभग २० मिलियन ब्यारेलले घटेर वर्षको मध्यमा व्यावसायिक मौज्दात आधामा झर्ने र अर्को तीन महिना भित्र गम्भीर रूपमा कम स्तरमा पुग्ने प्रक्षेपण गरिएको छ ।

आगामी अगस्टसम्ममा ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल १९० डलर पुगेर २००८ मा रेकर्ड भएको अहिलेसम्मकै उच्च १४७ डलरलाई उछिन्ने अनुमान गरिएको छ । डिजेल, जेट ईन्धन, र ढुवानी ईन्धन जस्ता परिष्कृत उत्पादनहरूमा मूल्यवृद्धिको थप उच्च हुने देखिएको छ ।

युरोपेली र एसियाली प्राकृतिक ग्यासको मूल्यमा ३० डलर प्रति मेटिक्र मिलियन ब्रिटिश थर्मल युनिट (ःःद्यतग० सम्म बढ्न गई यसले बिजुलीको मूल्यहरू बढाउने र जाडोको भण्डारण पुनःपूर्तिलाई जटिल बनाउँने अनुमान गरिएको छ ।

विश्वव्यापी तेल आपूर्तिमा लगभग २० प्रतिशतले कमि आउँदा यसले अभाव र राशनिङको अवस्था सिर्जना भई उच्च मुल्यको असर माग विनाशभन्दा धेरै जटिल हुनसक्ने अनुमान गरिएको छ । विश्वव्यापी तेल खपतको लगभग दुई–तिहाई यातायात क्षेत्रसँग सम्बन्धित छ, र डिजेल व्यावसायिक रसद, कृषि, र उद्योगीक सामग्रीहरुको मेरुदण्ड हो, त्यसैले लम्बिदो अवरोधले अर्थव्यवस्थालाई धेरै च्यानलहरू मार्फत असर गर्ने देखिएको छ ।

दुर्लभ विश्वव्यापी मन्दी

विश्वव्यापी मुद्रास्फीति २०२२ को शिखरको नजिक ७.७ प्रतिशत मा पुग्ने, तर २०२२ को विपरीत, विश्व अर्थतन्त्र मूल्यको झट्काबाट वृद्धि हुँदै जाने र यसले विश्व अर्थतन्त्रलाई े गम्भीर संकुचनमा पुर्याउँने अनुमान गरिएको छ ।

विश्व जीडीपी वर्षको मध्यमा घट्ने र २०२६ को क्यालेन्डर वर्षको लागि वृद्धि दर आधाररेखाभन्दा १.२ प्रतिशत बिन्दुले तल झरेर १.४% मा सिमित रहने छ ो । तर २०२७ मा विश्व आर्थिक वृद्धि सामन्य सुधार आई २.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

अमेरिका र अधिकांश प्रमुख विकसित अर्थतन्त्रहरू मन्दीमा धकेलिने छन् भने चीनको आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित हुने छ । पछिल्लो पटक विश्व अर्थतन्त्र महामारी र विश्वव्यापी वित्तीय संकटको समयमा संकुचित भएको थियो । यी दुई घटनाहरू छोड्दा विश्व अर्थतन्त्र विगत ४० वर्षपछिको सबैभन्दा खराब मन्दीको अवस्थामा पुग्ने आँकलन गरिएको छ ।


कसलाई पर्छ त बढी असर ?

खाडी देशहरू सबैभन्दा गम्भीर रूपमा प्रभावित हुनेछन् र यी मूलुकहरुको जीडीपी ८ प्रतिशतभन्दा बढीले घट्ने छ । खाडीको तेलमा निर्भर विकसित एसियाली अर्थव्यवस्थाहरूले ऊर्जा आयात लागत वृद्धि र आपूर्ति श्रृंखला अवरोधबाट ठूलो धक्का खानेछन् । युरोपले ग्यास र बिजुलीको पीडादायी दबाबको सामना गर्नेछ । घरेलु ऊर्जा उत्पादनका कारण अमेरिकाले केही हदसम्म राम्रो प्रदर्शन गर्ने छ, तर इक्विटी बजारको करिब २० प्रतिशतले कमि आउँदा उपभोक्ता खर्चमा ठूलो असर पर्ने देखिन्छ ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

9 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

10 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

10 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

11 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions