अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात १.३४ %

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र १७, २०८२
in अर्थतन्त्र, बैंक तथा वित्त
वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात १.३४ %

काठमाडौं । वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) औसतमा १.३४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक विवरणअनुसार पुस मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको औसतमा कुल निष्क्रिय कर्जा अनुपात ५.२६ प्रतिशत छ । तर, खुद निष्क्रिय कर्जा अनुपात भने १.३४ प्रतिशतमा मात्रै सीमित छ । 

यो गत असार मसान्क तुलनामा बढी हो । गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको औसत नेट एनपीएल १।०५ प्रतिशत थियो । गत आवको पुस मसान्तसम्मको तुलनामा भने कम हो । गत आवको पुस मसान्तमा बैँकहरूको नेट एनपीएल १.५८ प्रतिशत थियो । 

गत आवको असोज मसान्तसम्म १.४८ प्रतिशत, पुस मसान्तसम्म १.५८ प्रतिशत र चैत मसान्तसम्म १.६६ प्रतिशतको अनुपातमा नेट एनपीएल थियो । गत असार मसान्त आउँदा त्यो १.०५ प्रतिशतमा सीमित भएको थियो । त्यसपछि असोज मसान्तसम्म आउँदा १.३१ प्रतिशत पुगेको नेट एनपीएल पुस मसान्तसम्म आउँदा सामान्य दरमा बढेर १.३४ प्रतिशत पुगेको हो ।

बैंकहरुले निष्क्रिय कर्जा बापत तोकिएको सीमामा कर्जा नोक्सानी व्यवस्था अर्थात् प्रोभिजन राख्ने गर्छन् । त्यसरी प्रोभिजन राखिएको रकमलाई हटाएर नेट एनपीएल निकालिएको हो । प्रोभिजन राखिएको कर्जा डुबेमा वा असुल नभएमा बैंकहरूको वित्तीय अवस्था थप प्रभावित हुँदैन । त्यसलाई प्रोभिजनले‍ सुरक्षा प्रदान गरिसकेको हुन्छ । त्यसलाई समायोजन गरेर नेट एनपीएल निकालिएको हो । यस अन्तरगतका कर्जा असुल नभएमा बैंकहरु थप प्रभावित हुन सक्नेछन् । 

पछिल्लो समय एनपीएललाई देखाएर बैंकहरूलाई लक्षित गरेर विभिन्न टिप्पणी गरेका छन् । त्यसपछि राष्ट्र बैंकले दुई बर्षदेखि खुद निष्क्रिय कर्जा अनुपात गणना गर्दै आएको छ । यसले बैंकहरूको कर्जामा रहेको वास्तविक जोखिम देखाउन सहयोग पुग्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलता, जेनजी आन्दोलन लगायतका कारण बैंकहरूको कर्जा असुली प्रभावित भइरहेको छ । त्यसले गर्दा बैंकहरूमा निष्क्रिय कर्जाको अनुपात बढ्दै गएको छ । 

निष्क्रिय कर्जा अनुपात र खुद निष्क्रिय कर्जा अनुपात जति कम हुन्छ, त्यति नै राम्रो मानिन्छ । तथ्यांक अनुसार सबैभन्दा कम खुद निष्क्रिय कर्जा एभरेष्ट बैंकको छ । उक्त बैंकको खुद निष्क्रिय कर्जा ०.२५ प्रतिशत मात्रै छ । 

दोस्रो नम्बरमा नेपाल एसबीआई बैंक रहेको छ, उक्त बैंकमा ०.३२ प्रतिशत खुद निष्क्रिय कर्जा छ । तेस्रो स्थानमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ०.३७ प्रतिशत खुद निष्क्रिय कर्जा छ । 

समीक्षा अवधिमा सबैभन्दा धेरै खुद निष्क्रिय कर्जा अनुपात भने प्रभु बैंकमा छ । उक्त बैंकको खुद निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत छ ।  अन्य बैंकको तुलनामा प्रभु बैंकले प्रवाह गरेको कर्जामा धेरै जोखिम भएको देखिन्छ । 

ShareTweet

Discussion about this post

ताजा

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

    0 shares
    Share 0 Tweet 0
  • चेक बाउन्स कसरी हुन्छ ? कालो सूचीमा कसरी परिन्छ ?

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

3 hours ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

3 hours ago
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

3 hours ago
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

3 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions