अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

साउनको सरकारी आय व्यय विवरणः खर्चको तुलनामा आम्दानी बढि

अर्थशास्त्री by अर्थशास्त्री
भदौ १, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, विशेष
अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन   

काठमाण्डौ । साउन महिनामा सरकारको राजस्व र अन्य आम्दानी ८५ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने खर्च ४६ अर्ब ३० करोड रुपैयाँ मात्र भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ र साउनमा ५.७३ प्रतिशत राजस्व उठेको छ।
साउन महिनामा वित्तीय व्यवस्थामा सबैभन्दा धेरै २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ भने पूँजीगत खर्च ७२ करोड ६७ लाख मात्र भएको छ ।
१ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा सरकारको खर्चभन्दा आम्दानी धेरै देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस महिनामा सरकारले राजस्व र अन्य आम्दानीबाट ८५ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ प्राप्त गरेको छ । खर्च भने ४६ अर्ब ३० करोड रुपैयाँ बराबर भएको देखिएको छ । सरकारले यस वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

जसमध्ये साउन महिनाभर उठेको ८४ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ राजस्व लक्ष्यको ५.७३ प्रतिशत हो । यसबीचमा कर राजस्व लक्ष्यको ६.११ प्रतिशत र गैरकर राजस्व २.४६ प्रतिशत उठेको छ ।

वैदेशिक अनुदान भने लक्ष्यको ०.७९ प्रतिशत मात्र उठेको देखिन्छ । यस वर्ष ५३ अर्ब ४४ करोड अनुदान प्राप्तिको लक्ष्य छ । साउनमा ४२ करोड १९ लाख रुपैयाँ अनुदान आएको देखिन्छ ।

खर्चतर्फ सबैभन्दा धेरै वित्तीय व्यवस्थामा भएको छ । जुन ऋणको साँवा भुक्तानी र लगानीका लागि उपयोग गरिन्छ । यस महिनामा वित्तीय व्यवस्थामा कुल २७ अर्ब १० करोड रुपैयाँ खर्च भइसकेको छ । जुन लक्ष्यको ७.२२ प्रतिशत हो । साउनमा चालु खर्च १८ अर्ब ४७ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको १.५६ प्रतिशत मात्र हो ।

पूँजीगत खर्च साउनमा मात्र ७२ करोड ६७ लाख भएको छ । यो लक्ष्यको ०.१८ प्रतिशत मात्र हो । यस वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । जसमध्ये चालु खर्चको लक्ष्य ११ खर्ब ८० अर्ब र पूँजीगत खर्चको लक्ष्य ४ खर्ब ७ अर्ब ८८ करोड रहेको छ । वित्तीय व्यवस्थातर्फको खर्च ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको एक वर्षको अवधिमा संघीय सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब २३ करोड रुपैयाँ बराबर रहेको थियो । सो आवमा सरकारले चालुतर्फ ९ खर्ब ८० अर्ब ३८ करोड र पूँजीगत तर्फ २ खर्ब २२ अर्ब रुपैयाँ खर्च गर्न सकेको थियो । सबैभन्दा बढी खर्च असार महिनामा भएको सरकारको तथ्यांक छ ।

चालु आवको सुरुवाती महिना भएका कारण साउनमा सरकारी खर्च उल्लेख्य हुँदैन । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले साउन लाग्नु अगाडि नै कागजी प्रक्रिया पूरा गरी १ साउनबाट बजेट कार्यान्वयनलाई रफ्तार दिन मन्त्रालयहरुलाई भनेका थिए । तर, व्यवहारमा भने त्यस्तो देखिँदैन ।

ShareTweet

Discussion about this post

ताजा

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • नेपालको अर्थतन्त्र – बाह्य सूचकमा सुधार, आन्तरिक क्षेत्र अझै दबाबमा

    0 shares
    Share 0 Tweet 0
  • निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन मन्त्रालयको निर्देशन     

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

2 hours ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

6 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions